दैनिक जीवनयापन, जीवनमा आवश्यक पर्ने ठूला खर्चहरु र भैपरी आउने विपत्तिको समुचित व्यवस्थापन गर्न पैसाको आवश्यकता पर्दछ ।
यसरी दैनिक जीविकोपार्जनदेखि भैपरी आउने आकस्मिक सड्ढटसम्म सहज तरिकाले व्यवस्थापन गर्न आफ्नो वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थासमेतलाई विचार गरी निर्धारण गरिएको बचत त...