काठमाडौं : गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । वर्षा कारण निम्तिएको बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै नागरिकको घर, सम्पत्ति तथा संरचनाहरू समेत अर्बौको हानीनोक्सानी भएको छ ।
सरकारले बाढीपहिरो पीडितहरुको उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दा...