पोखरा रोयलको साधारण सभाबाट १० संकल्प प्रस्ताव पारित, सदस्यलाई ९.४८ प्रतिशत लाभांश
पोखरा (कास्की) : ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभा...