काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा नियम विपरित रहेर काम गर्ने प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्र...