काठमाडौं : तिलोत्तमा-१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले क्षतिग्रस्त मंगलापुर इलाका प्रहरी कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामग्री हस्तान्तरण गरेको छ।
सोमबार संस्थाका अध्यक्ष गिरीप्रसाद पुन, सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापक रणबहादुर थापा लगायत कर...