सहकारीको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था : अध्यक्ष शर्मा
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कपिलवस्तु, रुपन्देही र नवलपरासीका सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया गरेको छ । भदौ २८ र २९ गते आयोजित कार्यक्रममा बचत तथा ऋण र साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
सहभागीहरूले प्राधिकरणले जारी गरेका मापदण्ड, नि...