सरकारले केही मापदण्डहरु संशोधन गरेन भने सहकारी संस्थाहरु चलाउन सकिदैनः दिपक पनेरु
काठमाडौं : सहकारी आफैंले वृहत उद्देश्य बोकेको हुन्छ । यसको महत्व एकदमै वृहत छ । सहकारीले विश्वभरी नै बृहत योगदान गरेको छ । विशेषगरी ग्रामीण भेगमा, विपन्न, दलित, पछाडि पारिएका महिलाहरु, युवाहरुका बारेमा धेरै योगदान गरेको छ । जसको सामाजिक र आयमा पहुँच पुगेको छैन वा पिछडिएको वर्गको उत्थान गर्दै सहकारी...