१. भूमिका
सहकारीको आजको मुख्य चुनौती सदस्यको बचतको सही प्रयोग नभएर वा हिनामिना भएर बचत फिर्ता नहुनु हो । देशभरिमा लगभग २ खर्ब ५० अर्बको हाराहारीमा सदस्यको बचत फिर्ता हुन नसक्ने अवस्था रहेको र ५०० भन्दा बढी सहकारी संघ/संस्थाहरुले बचत फिर्ता गर्न नसकेको अवस्था छ । यो कुल ३२,३२५ सहकारीको लगभग १.५ प्रत...