अर्थतन्त्र सुधार्न निजी क्षेत्रको ५ बुँदे सुझाव: भ्याटमा बहुदरदेखि कर सहुलियतसम्म
काठमाडौं : अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच समसामयिक आर्थिक विषयमा छलफल सम्पन्न भएको छ।
बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक...