हस्तकला व्यवसायीलाई प्रधानमन्त्रीको ढाडसः अनुदान ब्युँताइने, हस्तकला ग्राम र बोर्ड गठन गरिने
काठमाडौं : नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्र...