काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नेपालको अर्थतन्त्रलाई उत्पादन, लगानी, नवप्रवर्तन र उच्च मूल्य अभिवृद्धि सहितको निर्यात तर्फ लैजाने एउटा ऐतिहासिक टर्निङ पोइन्ट रहेको बताएकी छिन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा ब...