काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित तीन वटा महत्वकांक्षी परियोजना प्रस्ताव गरेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेप...