काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक अन्र्तगत ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस’ कार्यक्रम सम्पन्न गरेको हो।
हार्दीक होटल बागबजारमा सम्पन्न भएको कार्यक्रममा प्रधान कार्य...