Below Menu
Below Menu

प्रतितोला दुई सयले बढ्यो सुन, चाँदी स्थिर 

प्रतितोला दुई सयले बढ्यो सुन, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार