काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
समितिको बैठकमा बोल्दै सांसद अन्सारीले ग्...