काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब बढी रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, १५ अर्ब रुपैयाँ बराबरको १८२ दिने...