काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा सरकारको कुल खर्च साढे चार खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का चौथो महिनासम्ममा नेपा...