नेपालमा १५औँ र १६औँ योजनाको प्रस्तुति फरक छ । १५औँ योजनाअघि राजनीतिक र राज्य संरचनाको हिसाबले ठूलो उपलब्धि भएको समय थियो । त्यसआधारमा राजनीतिक परिवर्तनको झल्को दिने गरी लक्ष्य राखियो ।
तर, दुर्भाग्य कोभिड–१९ महामारी र राजनीतिक अस्थिरताका कारण प्रभावित बन्न पुग्यो । सरकार बलियो भएकाले योजना...