काठमाडौं : एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव तथा समाजशास्त्रका अध्येता प्रकाश राईले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आत्मालोचना नगरे परिवर्तन स्थायी नहुने बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष भिडियो कुराकानीमा उनले वर्तमान विद्रोह र असन्तोष राजनीतिक नेतृत्वको गल्ती मा...