काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५८ हजार ६ सय ६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेय...