काठमाडौं : अर्थसचिव मधु कुमार मरासिनीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, 'समग्र बैकिङ क्षेत्रको खराब कर्जा बढेको छ। ऋण तिर्न आउनुहोस् भनेका विज्ञान बढेका छन्।...