Below Menu
Below Menu

ग्रीन डेभलपमेन्ट बैंकको करिब दुई लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

ग्रीन डेभलपमेन्ट बैंकको करिब दुई लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेले ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बैंकको एक लाख ९७ हजार २२० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

Advertisment