काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्...