काठमाडौं : नेपाल राष्ट्र बैंकले मनिचेञ्चरको कारोबार गर्ने आधा दर्जन कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रीय बैंकल मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ कम्पनीको लाइसेन्स रद्द गरिदिएको हो ।
राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज, भक्...