Below Menu
Below Menu

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश नदिने 

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश नदिने 

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो । 

बिहीबार बैंकको बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

Advertisment

थप समाचार