काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब ४ करोड ५० रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब...