काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे छ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२५ डिसेम्बर १८, देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा...