काठमाडौं : वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंक शाखालाई ११ हजार जरिवाना गराएको छ । सडकमा फोहोर फालेको भन्दै महानगरले ११ हजार जरिवाना गराएको हो।
महानगरपालिकाले यसअघि पनि कारवाही गरेको थियो । महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिरा...