काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपाली नागरिकले वैध स्रोतबाट प्राप्त परिवर्त्य विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको रकमसम्म नगदमा राख्न सक्ने जनाएको छ।
राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत परिपत्र २०८२ अन्तर्गतको इ.प्...