लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं : कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुर बिहान ११ बजे शुरु...