काठमाडौं : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालकहरूसँग फेरि स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
यसअघि राष्ट्र बैंकले असोज २८ गते पत्रमार्फत १५ दिनभित्र आफ्नो सफाइ तथा स्पष्टीकरण पेश गर्न भनेको थियो, तर उक्त समयमा कुनै जवाफ प्राप्त नभएपछि पुनः...