काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्बर ११, २०२६ सम्म ३६६ दिनका लागि मुद्दत...