काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमा निर्धारण गर्ने भएको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा निर्धारण गरिने जानकारी दिएका हुन्।
त्यसैगरी, राष्ट्र ब...