काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भने ५ अर्ब रुपैयाँ ब...