पूर्व–पश्चिम एशियन राजमार्गको प्रगति २५ प्रतिशतः मन्त्री घिसिङद्वारा स्थलगत निरीक्षण र काम छिटो गर्न आग्रह
झापा : ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।
नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोम...