काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गरी प्राविधिक कारण १ दिनपछि असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने जानकारी गराएको छ।
यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते) बाट आवेदन खुला गरिने...