‘डि-ट्यारिफ’को मागमा इप्पान अडिग: बीमा प्राधिकरणको प्रस्ताव अस्वीकार, आन्दोलन नरोकिने
काठमाडौं : नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ ।
बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग...