प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न
काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभिन्न...