काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्षः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइ...