काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बीमा प्राधिकरणको सहकार्यमा आयोजित बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ मा शनिबारदेखि सुरु भएको यो कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ अधिकारी, बीमाकर्...