काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम न...