Below Menu
Below Menu

समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने, शेयर कारोबार रोक्का 

समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने, शेयर कारोबार रोक्का 

काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त एक अर्कामा गाभिने भएका छन । बिहिबार समता घरेलु लघुवित्तले मनकामना लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेका समता घरेलुले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको हो । उक्त गाभ्ने रगाभिने सम्बन्धी सझौता भएसँगै मनकामना लघुवित्तको शेयर दोस्रो बजारमा रोक्का हुने भएको छ ।
 

Advertisment

थप समाचार