विश्व बैंक वार्षिक बैठकमा महासंघ अध्यक्ष ढकाल, वैदेशिक लगानीका लागि बहुपक्षीय सहकार्यमा जोड
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी।सी।मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २...