काठमाडौं : नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतीले अब आफ्ना उत्पादनहरू काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल शोरुमहरूमा समेत उपलब्ध हुने जानकारी दिएको छ।
राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणा...