काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन् । बुधबार कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै निज...