अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको सातौं संस्करण चैत १६ देखि, कारोबार लक्ष्य ५ करोड
काठमाडौं : आगामी चैत १६ देखि २० गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ ।
महिला उद्यमी महासंघको आयोजनामा हुने मेला सातौं संस्करणको हो । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्...