काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंक तथा वित्तीय सस्था लगानी गर्ने ठाँउको खोजीमा रहेको बताएका छन । शुक्रबार नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को एनवाईईएफ स्टार्टअप अवार्ड कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, अहिले बैंक तथा वित्तीय सस्थाहरुले नै...