गिरीबन्धु जस्तै १०१ कम्पनीलाई हदबन्दी छुट दिँदा ५० खर्बसम्मको खेलोफड्को हुन्छः मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह( बालेन) ले गिरीबन्धु जस्ता कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्, ‘कामकुरो एकातिर ‘कुम्लो बोकी ठि...