काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५...