ग्रिन लाइफ हाइड्रोपावरको ‘लक इन’ फागुन ६ गते सकिने, एक करोड कित्ता बढी शेयर थपिदै
काठमाडौं : ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन ६ गतेबाट खुला हुने भएको । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
एक करोड ४५ लाख ७३ हजार ५२८कित्ता...